सगरमाथा क्षेत्रबाट १६ विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु /   सगरमाथा क्षेत्रबाट आज १६ जना विदेशी पर्यटकको उद्धार गरिएको छ । आज १४ जना अष्ट्रेलियन र दुई जना बेलायती गरी १६ जनाको उद्धार गरिएको हो ।

 

१४ जना अष्ट्रेलियन नागरिकलाई तारा यएरको जहाज र दुई बेलायती नागरिकलाई डाइनेस्टिक एयरको हेलिकप्टरबाट उद्धार गरी काठमाडौँ लगिएको हो ।

 

अझै पनि कबिर १७१ जना विदेशी पर्यटक खुम्बु क्षेत्रमा रहेको नागरिक उडड्यन प्राधिकारण लुक्लाका प्रमुख इमानाथ अधिकारीले जानकारी दिनुभयो ।

 

बिहीबार एक नेपालीसहित १९ जनाको उद्धार गरिएको थियो भने मङ्गलबार र बुधबार १० जनाको उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीकुमारी शाहीले जानकारी दिनुभयो ।

 

शुक्रबार मात्रै २६० जर्मन नागरिकसहित ३०७ जनालाई काठमाडौँबाट कतारको दोहा हुँदै युरोप पठाइएको छ ।

प्रतिकृया दिनुहोस

“जलवायु परिवर्तनमा फाइदा देख्न सिक्नुपर्छ”

    जलवायू परिवर्तन भन्ने वित्तिकै वेफाइदा मात्र बुझ्ने हाम्रो संस्कार नै बनिसकेको छ । तर, जुनसुकै बिषयमा राम्रा नराम्रा दुवै पक्ष हुन्छन् ।

सङ्खुवासभामा पर्यटन प्रहरी पठाइँदै, राती पनि होटल सञ्चालन गर्न सकिने

प्रेम निरौला\\सङ्खुवासभा     पर्यटकीय क्षेत्रको रुपमा बिकास भइरहेको सङ्खुवासभामा पर्यटन प्रहरीको व्यवस्थापन हुने भएको छ । कोशी प्रदेश प्रहरी

व्यवसायिक बन्दै ओखलढुंगाका बाख्रापालक किसान

ओखलढुंगा /  ओखलढुंगाका किसान व्यवसायिक बाख्रापालनमा जुटेका छन् ।  उद्योग मन्त्रालय अन्तर्गत रहेको ग्रामीण उद्यम तथा विप्रेषण आयोजना ९समृद्धि०

↑