जापानमा ६० वर्ष यताकै शक्तिशाली आँधी : पाँच जनाको ज्यान गयो

जापान : मुसलधारे वर्षासहितको आँधीका कारण जापानमा कम्तीमा पाँच जनाको ज्यान गएको छ । आँधीका कारण दर्जन मानिस सम्पर्कविहीन भएका छन् भने कयौँ मानिस घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

 

६० वर्ष यताकै ठूलो वर्षा र आँधीको प्रभावले पाँच जनाको ज्यान गएको क्योदो न्यूज एजेन्सीले उल्लेख गरेको बीबीसीले जनाएको छ । राजधानी टोकियोको दक्षिण पश्चिम इजु प्रायद्वीपमा बढी पानी परेको छ । अहिले यो आँधी प्रतिघण्टा २ सय २५ किलोमीटरगतिमा पूर्वी तटिय क्षेत्रमा अघि बढी रहेको खबरमा उल्लेख छ । 

 

आँधीका कारण २ लाख ७० हजार भन्दा धेरै घरमा बिजुली आपूर्ति बन्द भएको छ । आँधीका कारण बाढी र पहिरोको जोखिम रहेको भन्दै ७ लाख मानिसलाई सुरक्षित ठाउँमा जान भनिए पनि ५० हजार जति मात्रै सुरक्षित ठाउँमा गएका खबरमा उल्लेख छ । 

 

प्रतिकृया दिनुहोस

साइबर ब्यूरो स्थापनाको छैटौं बर्षमा ५५ गुणा बढे घटना, प्रगति कति प्रतिशत ?

(पत्रकार प्रेम निरौला र साइबर व्यूरो भोटाहिटी, काठमाण्डौका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) दिपक राज अवस्थी बीचको टेलिफोन

२०६ देशका सिक्का आफ्नो शरिरमा टासेर हिड्ने यी व्याक्ति को हुन ? – हेर्नुहोस् भिडियो

राम बहादुर परियार पोखरा हेमजामा करिब ५० बर्ष अघि जन्मेका हुन् । उनी अहिले सिक्का बाबाको नामबाट चिनिदै आएका छन् । ५० बर्ष काटेका र जम्मा २८ किलो तौल भएका

प्रभावकारी नियमन नै गुणस्तरीय स्वास्थ्य सेवाको पहिलो आधार हो: डा मार्गरेट क्रुक

ल्यानसेट क्वालिटी हेल्थ केयर कमिसनकी अध्यक्ष एवं हार्भर्ड स्कुल अफ पब्लिक हेल्थकी सहप्राध्यापक डा मार्गरेट क्रुक गत महिना नेपाल आएकी थिइन्।

↑